भरतपुरमा रेनुको १ हजार ६१७ मतको अग्रता

काठमाडौँ : भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २७०२६ मतगणना गर्दा मत गन्दा दाहालले ९८०१ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८१८४ मत ल्याएका छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत ल्याएका छन् ।


भरतपुरमा ९२७०२६० जम्मा मतगणना
भरतपुर ६ को मतगणना जारी
रेनु दाहाल : ९८०१
विजय सुवेदी :८१८४
जगन्नाथ पौडेल : ४४३९

उपमेयर :
चित्रसेन अधिकारी- ११७४०
हिमला गुरुङ-६६६८

मुख्य समाचार राजनीति समाचार