आजबाट बालबालिकालाई ‘बुस्टर डोज’ 

नेपालमा आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप बुस्टर डोजमा लगाइनेछ ।

मुख्य समाचार