आईजीपी नियुक्तिविरुद्दको मुद्दाको सुनुवाई आज 

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । 

यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने लागिएपछि रिट निवेदक पक्षका न्यायाधिसहरुले एकै ठाउँमा राखेर हेर्न नमिल्ने भन्दै विरोध गरेपछि पेशी आजका लागि सरेको थियो । 

एआईजी विश्वराज पोखरेलले आफूभन्दा जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

मुख्य समाचार