दार्चुला केन्द्रविन्दु बनाएर भुकम्प 

सुर्खेत । आइतबार साँझ दार्चुला केन्द्रविन्दु बनाएर भुकम्प  महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। 
बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको थियो।उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको जनाएको छ।

मुख्य समाचार