साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा 

हेटौंडा।कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय का प्रवक्ता निधीराज न्यौपानेद्वारा मंगलबार हस्ताक्षरित प्रकाशित विज्ञप्ती मार्फत साउन १ गते आइतबार साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको उल्लेख गरिएको हो। साथै उक्त विदा २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार दिइएको उल्लेख गरिएको छ।

FB_IMG_1657637476748-1657684633.jpg

मुख्य समाचार