उपसभामुखको निर्वाचन असार ३१ गते

प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकिएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपसभामुख चयनको निर्वाचन शुक्रबारका लागि तोकेका हुन् ।

मुख्य समाचार