आज ९ सय १५ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ६ हजार २ जनामा गरिएको कोरोना परीक्षणमध्ये पिसिआरमार्फत ३ हजार ९१ र एन्टिजेनमार्फत २ हजार ९ सय ११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा ५५ हजार ५ सय ५९ जनाले खोप लगाएका छन्।  हालसम्म ५ हजार ४ सय ३३ जना संक्रिय संक्रमित रहेका छन्। बितेको २४ घण्टामा कसैको मृत्यु भएको छैन।

मुख्य समाचार