संसदीय समितिका सदस्यहरु हेरफेर 

प्रतिनिधिसभा अन्तर्गतको विभिन्न समितिका सदस्यहरूको नाम हेरफेर गरिएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहेका सदस्य सांसदहरु हेरफेर गरेका हुन् । सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति र धनबहादुर बूढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन् ।

मुख्य समाचार