प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रहेका राईको आमाको उपचारको क्रममा सोमबार बिहान मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

मुख्य समाचार राजनीति