नेता भीम रावलले पत्रकार सम्मेलन गर्दै 

नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट माइतिघरमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

उनले आफूले टिकट नपाएरै भने पार्टी नछाड्ने बताउँदै आएका छन्।   

मुख्य समाचार राजनीति