कमल थापाले गरे मतदान



४ मंसिर,हेटौंडा- मकवानपुर जिल्ला प्रतिनीधी सभा क्षेत्र न १ का उमेद्वार कमल थापाले मतदान गरेका छन् ।

थापाले हेटौंडा ६ चौघडामा रहेको वंशगोपाल मावी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा यसपटकको निर्वाचनमा एमालेसँगको तालमेलमा सुर्य चिन्हबाट चुनाव लड्दैछन ।

मुख्य समाचार समाचार