सभामुख सापकोटाद्वारा मतदान 

सभामुख अग्निप्रसाद सापकोटाले भोट हाल्नु भएको छ ।

सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे मतदान केन्द्रबाट उहाँले मतदान गर्नु भएको हो ।

मुख्य समाचार राजनीति समाचार