ऊर्जामन्त्री भुसालले गरिन् मतदान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी छन्।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उनी ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुन् ।

मुख्य समाचार राजनीति समाचार