मानुषीले गरिन् मतदान

काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनतर्फकी उम्मेदवार मानुषी यमी भट्टराईले मतदान गरेकी छिन्।

नरदेवीस्थित मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्। 

नेपाल समाजवादी पार्टीका नेता मानुषी माओवादी केन्द्रको हसिया हथौडा चुनाव चिह्न दिएर लडेकी हुन्। यहाँ नेकपा एमालेबाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन्।

मुख्य समाचार राजनीति