रोल्पा १ (१) मा माओवादीका जोखबदुर महरा विजयी 

रोल्पा – रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ । रोल्पा १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतकासाथ विजयी हुनुभएको हो ।

नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी हुनुभएको छ ।

मुख्य समाचार राजनीति