काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सर्वेन्द्र खनाललाई पराजित गरेका हुन्। 

मतपरिणाम केहीबेरमा सार्वजनिक हुने निर्वाचन अधिकृत सम्झना खनालले बताइन्।  शिशिरले १४ हजार २०४ मत पाएका छन् भने सर्वेन्द्रले ८ हजार ९११ मत पाए। 

मुख्य समाचार राजनीति समाचार