मकवानपुर–२ (क) मा नेकपा माओवादीकी कुमारी मोक्तान विजयी

नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तान प्रदेससभा मकवानपुर २(क) मा विजयी भएकी छन ।


नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई तीनसय २२ मत अन्तरले हराउँदै उनी विजयी भएकी हुन । उनले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका छन ।

मुख्य समाचार राजनीति समाचार