सुत्दा पनि छाडेनन् मेस्सीले विश्वकपको ट्रफी

कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सार्वजनिक गरेका छन्।उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेका हुन्।

कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ। उनीहरूलाई लिन अर्जेन्टिनाबाट विमान पुगेको थियो। विजेता टोलीलाई राजधानी व्युनर्स आयर्समा भव्य स्वागत गिरिएको थियो। 

अन्तराष्ट्रिय खेलकुद