साउदी अरेबियामा हृदय:घातका कारण एक नेपालीको मृ*त्यु!

साउदी अरेबियामा एक नेपालीको हृदयघातका कारण नि°धन भएको छ । नि,धन हुनेमा नकुटा ७ का मुकेश राई रहेका छन् । राई रोजगारको क्रममा साउदीको पूर्वी प्रान्त अल खोबर दमामा शहरमा १० बर्ष अघि प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए ।नेपालीका अनुसार हस्पिटलले हृदयघातबाट राईको मृ-त्यु भएको पुष्टि गरेको हो । राईकी श्रीमती र एक छोरा छन । उनको श*ब नेपाल पठाउने गृहकार्य भइरहेको बताइएको छ ।

अन्तराष्ट्रिय समाज