जसपा तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने भएको छ।जसपाले सरकारमा सहभागी हुने या नहुने विषय पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा तय गर्ने बताएको हो।त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

मुख्य समाचार राजनीति समाचार