चिसो बढे सँगै मकवानपुरमा बाक्लो तुवाँलो

 

१४ पौष,मकवानपुर- चिसो बढे सँगै मकवानपुरमा बाक्लो तुवाँलो लागेको छ ।

मंगलबार देखि चिसो बढेको मकवानपुरमा बिहिबार बिहान देखि भने बाक्लो तुवाँलो समेत लागेको हो ।

तुवाँलोका कारण आँखा- नाक पोल्नुका साथै श्वासप्रश्वासमा समेत समस्या भएको छ ।

मुख्य समाचार समाज