जिप्रका काठमाडौंमा ‘टाइम कार्ड’ लागू, गृहमन्त्रीको निरीक्षण

गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निरीक्षण गरेका छन्। 

बिहीबारदेखि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट दिइने चार किसिमका सेवामा ‘टाइम कार्ड’ लागू भएपछि मन्त्री लामिछानेले निरीक्षण गरेको उनका निजी सचिव गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए। 

पछिल्लो समय सरकारले सुशासन तथा बिना सास्ती जनताका काम गर्न / गराउन सक्रियता देखाएको छ। 

मुख्य समाचार राजनीति समाचार