राजामौलीको ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब अवार्ड

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोब अवार्ड हात पारेको छ ।‘नाटु नाटु’ ले उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो ।

फिल्ममा जूनियर एनटीआर र राम चरण मुख्य भूमिकामा देखिएका थिए ।

मनोरञ्जन समाचार