बागमती प्रदेश उपसभामुखद्वारा सपथग्रहण

हेटौँडा । बागमती प्रदेशकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले सपथ लिएकि छिन् । बागमती प्रदेश कार्यालयमा भएको कार्यक्रमबिच प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई सपथग्रहण गराएका हुन् । चापागाई सत्ता गठवन्धनको तर्फबाट हिजो मात्र उपसभामुखमा निर्वाचित भएकि थिइन् । चापागाई एमालेबाट समानुपातिक सांसद बनेकी थिईन् ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार