रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव , रास्वपाको बैठक चल्दै

२१ माघ,काठमाडौं – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

रास्वपलाई गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिई गठबन्धन कायम राख्न प्रधानमन्त्रीले प्रस्ताव गरेको रास्वपाका एक नेताले बताएका छन् ।

प्रधानमन्त्रीको नयाँ प्रस्तावका बिच रास्वपाको बैठक चलिरहेको छ । नयाँ प्रस्तावका साथै सरकारमा रहने वा नरहने भन्ने निर्णय गर्न बैठक बसेको हो । गृहमन्त्रालय दिन प्रधानमन्त्री अस्वीकार गरे पछि रास्वपाले २ दिनको अल्टिमेटम दिएको थियो । त्यसको समय आज सकिंदै छ ।

मुख्य समाचार राजनीति