दोलखा केन्द्रविन्दु बनाएर भुकम्प गयो

हेटौंडा । दोलखाको केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। दोलखाको  सुरी केन्द्रबिन्दु बनाएर शनिबार बिहान भुकम्प गएको हो। 

दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पकोधक्का,दोलखा,ओखलढुङ्गा,रामेछाप,सिन्धुपल्चोक आसपासको क्षेत्रमा महसुस गरिएको थियो।

समाज