कांग्रेसद्वारा चितवनस्थित रामपुर कृषि क्याम्पसको निर्वाचन रद्ध गर्न माग

 नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा सम्पन्न निर्वाचन रद्ध गर्न माग गरेको छ।
२०७९ चैत्र १७ गते रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुक विद्यार्थी संगठनको पक्षपोषण हुने गरी निर्वाचन गराएको भन्दै रद्ध गर्न आग्रह गरेको हो।

Screenshot_20230401_12224-1680331195.jpg
राजनीति