आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । नेपालमा आज शुक्रबार थप १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७९ जनामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

May be a cartoon
समाज