कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जाँदै

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् ।

सभापति देउवा आज राति ११ सिंगापुर एयरलाइन्सबाट त्यसतर्फ जान लागेका हुन् ।

नियमित फलोअपका लागि देउवा सिंगापुर जान लागेका हुन् । पेट सम्बन्धि समस्या देखिएपछि उनी सिंगापुर जान लागेका हुन् ।

उनीसँगै उनकी पत्नी आरजु राणा देउवा पनि जाने उनको सचिवालयले जानकारी दिएको छ ।

राजनीति