कान्तिलोकपथको बकैया-११ सिमातमा भ्यान पल्टियो

हेटौंडा । कान्तिलोकपथको सिमातमा कुखुरा बोकेको गाडी दुर्घटना भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया-११ सिमातमा कुखुरा बोकेको पिकप भ्यान पल्टिएको जनाइएको छ । बिहीबार बिहान काठमाडौ जादै गरेको भ्यान दुर्घटना भएको हो। मानवीय क्षति भनेको नभएको र घटनास्थलमा ठिङ्गन प्रहरी पुगेको र थप विवरण आउन बाकि रहेको जनाइएको छ ।

समाज