सर्लाहीको हरिवन –४ स्थित लखनदेई पुलमुनि एक युवकको टाउको फेला

घटनास्थलमा एसपी सुवेदी सहितको टोली पुगेको र खोलामा शरीर खोजिरहेको जनाइएको छ । हत्या गरेर फालेको हो वा खोलाले बगाएर ल्याएको हो भन्ने बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टाउको हेर्दा पुरुषको जस्तो देखिएपछि अन्य कुरा ठ्याक्के यही भन्ने अवस्था नरहेको एसपी सुवेदीले बताएका छौ । टाउको पुलबाट १०–१२ मिटर तल स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकाको शनाखन नभएको र खुलाउने प्रहरीले प्रयास गरिरहेको र पहिचान गर्न अन्य जिल्ला प्रहरी कार्यालयहरूमा पनि हुलियासहित पत्राचार गरिएको जनाइएको छ ।

,नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत

,नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेई पुलमुनि एक युवकको टाउको फेला परेको छ । बिहिबार बिहान करिब ९ बजेको समयमा लखनदेई पुलमुनि एक युवकको टाउको फेला परेको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

घटनास्थलमा एसपी सुवेदी सहितको टोली पुगेको र खोलामा शरीर खोजिरहेको जनाइएको छ । हत्या गरेर फालेको हो वा खोलाले बगाएर ल्याएको हो भन्ने बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टाउको हेर्दा पुरुषको जस्तो देखिएपछि अन्य कुरा ठ्याक्के यही भन्ने अवस्था नरहेको एसपी सुवेदीले बताएका छौ । टाउको पुलबाट १०–१२ मिटर तल स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकाको शनाखन नभएको र खुलाउने प्रहरीले प्रयास गरिरहेको र पहिचान गर्न अन्य जिल्ला प्रहरी कार्यालयहरूमा पनि हुलियासहित पत्राचार गरिएको जनाइएको छ । 

परेको छ । बिहिबार बिहान करिब ९ बजेको समयमा लखनदेई पुलमुनि एक युवकको टाउको फेला परेको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

समाज