आज दिनभर हेटौँडा–१८ सहित बकैया र बागमतीमा बत्ती नहुने

आज दिनभर हेटौंडा–१८ सहित बकैया र बागमतीको सबै क्षेत्रमा शुक्रबार लाइन जाने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज शनिबार ग्रामीण फिडर अन्र्तगत हेटौँडा–१८ देखि बकैया र बागमती गाँउपालिकाको सबै स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने जनाएको छ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार ३३ के भि शिवम फिडर अन्तर्गत बिहान ८ बजेबाट साझ ६ बजे सम्म विद्युत आपुर्ति बन्द रहेने हटौँडा वितरणे केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ । फिडर अन्तर्गतका छतिवन सब स्टेसन सम्म र नयाँ निर्माण भएका ३३ के भि र ११ के भि प्रशारण लाइन मर्मतका लागि विद्युत कतौटी हुने जनाइएको छ।

समाचार