नारायणहिटी दरबार अगाडि प्रदर्शन

काठमाडौंस्थित नारायणहिटी दरबार अगाडि शनिबार प्रदर्शन गरिएको छ । राजसंस्था समर्थकहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए । सहभागीहरुले नेपालको राष्ट्रिय झण्डासहित नारायणहिटी अघि प्रदर्शन गरेका थिए । उनीहरूले राजसंस्थाको पक्षमा नारावाजी समेत गरेका थिए ।

मुख्य समाचार समाचार