सुनको मूल्य बढ्यो

हेटौंडा । नेपाली बजारमा बुधबार सुनको  मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५ सयले वृद्धि भएको हो भने चाँदी ५  रुपैयाँले घटेको हो।

अर्थ समाज