आज मौसम मुख्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज मौसम मुख्यतया सफा रहने जनाएको छ ।

महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको हो ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

समाचार समाज