मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

बैठक सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्नेछ । सो बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार