माधव नेपाल आज हेटौंडा आउँदै

नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आज हेटौंडा आउने भएका छन् ।

अध्यक्ष नेपाल नेकपा एकीकृत समाजावदी मकवानपुरको आज र भोलि हुने जिल्ला अधिवेशनमा सहभागी हुन हेटौंडा आउन गरेका हुन् । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं.४ स्थित रोयल पार्टी प्यालेशमा हुने जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार