डीभीको नतिजा आज सार्वजनिक हुँदै

अमेरिकाले प्रत्येक वर्ष संचालन गर्दै आएको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

मुख्य समाचार समाचार