नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सरेको छ।
सोमबार बस्ने भनिएको बैठक दुई दिन पछाडि सरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
साउन १४ गते सोमबार बस्ने भनेको बैठक तयारी अपुग भएपछि साउन १६ गते बुधबारका लागि सरेको उनको भनाइ छ ।

 

मुख्य समाचार राजनीति समाचार