बागमती प्रदेशसभा बैठकबाट नवप्रवर्तनसम्बन्धी विधेयक पारित

बागमती प्रदेशसभा बैठकबाट विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मत पारित भएको हो ।
प्रदेशसभामा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षा स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको विधेयक छलफल एवं निर्णार्थ पेश गरेकी थिईन् ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार