राष्ट्रिय परिचयपत्रमा टोपी, सिन्दुर पोते र टिका लगाएर फोटो खिच्न मिल्ने

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ ।
विभागले सबै जिल्ला प्रशासन, इलाका प्रशासन र राष्ट्रिय परिचयपत्र इकाईलाई परिपत्र गर्दै टोपी, सिन्दुर पोते र टिका लगाएर फोटो खिच्न मिल्ने जनाएको हो ।

 

452617917_850840376630281-1722476257.jpg
मुख्य समाचार राजनीति समाचार समाज स्थानीय