+-+अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपालमा

अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आएका छन् । अमेरिकी व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेका हुन् ।
उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। बर्माले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने छन् ।

अन्तराष्ट्रिय मुख्य समाचार राजनीति