न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा

न्याय सेवा आयोगले २० सरकारी वकिलको सरुवा गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र  उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो ।

मुख्य समाचार राजनीति समाचार