मंगलवार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प

दोलालघाट। सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको शिखरपुर  आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ ।

मुख्य समाचार समाचार समाज