बाल अधिकारका कानून पूर्ण रुपमा कार्यान्वयन गर्न बागमती प्रदेश प्रमुख देवकोटाको आग्रह

बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देबकोटाले बाल अधिकारका कानून पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिदै उहाँले बाल अधिकारका पक्षमा लाग्न सबैलाई आग्रह गर्नु भएको छ ।

बालबालिका आजका शाझेदार र भोलिका कर्णधार भएकाले उनीहरुको पालन पोषण लगायतका विषयमा ध्यान दिनका लागि पनि उहाँले आग्रह गर्नु भएको छ ।
बालदिवसका अवसरमा प्रदेश प्रमुखको सन्देश यस्तो छ ।

 

Leave a reply

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार समाज