सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थ समाचार समाज