प्रधानमन्त्री ओलीद्वारा संयुक्त राष्ट्रसंघको महासभालाई आज सम्बोधन गर्ने

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ  ५ बजे सम्बोधन गर्ने भएका छन् ।
महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली विभिन्न राष्ट्र एवं सरकार प्रमुखसंग साइडलाइन भेटवार्ता गरिरहेका छन् भने विभिन्न कार्यक्रममा भाग लिईरहेका छन् ।

मुख्य समाचार राजनीति समाचार