लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प

दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । कुनै क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन

मुख्य समाचार समाचार समाज