अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिका लागि कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुन लागेको हो ।

तीमध्ये ट्रम्प पूर्व राष्ट्रपति हुन भने कमला उपराष्ट्रपति हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुन लागेको हो ।

आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाएका थिए ।

मुख्य समाचार राजनीति समाचार