राष्ट्रपति पौडेलद्वारा दुई राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मालाई नियुक्त गरेका छन्।
उनले मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्रप्रसाद तिम्सिनालाई पनि नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुख्य समाचार राजनीति समाचार